Header Ads

Funny Nepali Status for facebook, whatsapp



Collection of some Funny status in Nepali


Here are some collection of some Nepali funny status which you can use in your Facebook, Twitter, Whatsapp, viber and so on.


कोइ केटी ले आफ्नो बिना Make up को pic पठाइदेउ त 😊🙏

दाइ को छोरो ले खाना खाएन डराउन दिन परो 😂😂


बिरालो जस्तो थोप्डा लिएर बाघको #Attitude देखाउने जात लाइ केटी भनिन्छ 😂😂


Dear हुनेवाला बुडी 💕💋
तिम्ले केही पिर मान्नु पर्दैन खाना पनि म आफै चपाएर खुवाइ दिन्छु 😌😍😘


पानीको आविष्कार नभएको भए खबर नगरी आउने पाहुना आउदा दालमा के थप्थिम होला?🤔 म त सोचेरै बेहोस हुन्छु होला😋😋😆

जुठो खायो भने माया बड्छ भन्थे हो रछ!! अगी मासु खएर कुकुरलाई हड्डी देको पछी लागेर हैरानै पार्यो😂😁😁😋😋


म:अनि तिमी के थरी? ऊनि:म 'पूरी' अनि तिमी? म:म चाहिँ तरकारी 😎😎 😋😋


धेरै अनुसन्धान पछि यो 👉😎 इमोजि को मतलब आज मैले पत्ता लगाए, मोतिबिन्दु को अपरेसन गरेको मानिस रछ 😹😆😋


मेरो भुँडी ६ महिनाकि गर्भवती महिलाको जत्रै छ😂 अनि तपाइको नि?😋


करोडौमा एक भन्छन नि, त्यो मान्छे मै हुम ....😂😋 चिन्नु भयो?😜😜


अँ साच्चि😂 यो "मजाक" उडाउदा खेरी उडेर कता जान्छ होला?😋😋


"ट्रक" भन्न नजानेर, "टडक" भन्नेहरू अमेरिका पुगि सके 😂😂 आफु भने जा को त्यही 😒


अरु देशका मान्छे ले कति प्रगति गरिसके नपालका चै बाहुन को नाक लामो कि राई लिम्बु को आँखा सानो भन्दै ठिक्क छ😂😂😑


बिर्सेलाउ है केट्केटी हो, एस्पाली बैशाख १ गते नयाँ बर्ष परेको छ ।।😋😁😁


म:- तपाईं चिया पिउनु हुन्छ या चिसो? पाहुना:- दुबै मैले चिसो चिया लगेर दिएँ😂😋😋


dear ex😂 फोटो हाल्दा इडिट गरेर राम्रो बनाएर हाल्ने गर 😂 कतै छ्यास्स देख्दा यसो सानले भन्न पाइयोस न मेरो ex हो भनेर 😋😋


डाग्डरले औषधी खाएर शान्ति सँग सुत्नु भन्या थ्यो, शान्तिको बाउले लखेट्नु लखेटे।😆


हामी नेपाली झट्टै कसैलाई नि बिश्वास गर्दैनौ, सुतिराको मान्छेलाई नि कोट्याउदै सोद्छौ-" ओइ सुतिराको हो " भनेर 🤪🤪😁 #तरिका_हो😆


डियर Ex 😕 छोड्नु थियो त अरु कुनै बहाना बनाको भए हुन्थ्यो नि 😏 चुरोट त तेरो बाउले नि खान्थ्यो त ... 🙄😏


धन्न जाँड रौसी खाने साथीहरु छन र बेला बेलामा सितन चाख्न पाईया छ😉😂😂


Girlfriend लाई bike मा रखेर मुस्ताङ घुम्ने सपना नदेख केटाहो, सक्छौ भने आमाबाबु लिएर तिर्थ जाउ 😍😍☺️


पानी परिरा'छ, त्यो पनि without असिना This is Disrespect


Sorry i have a bf भन्ने केटीलाई anmol kc ले purpose गर्यो भने चै खे भन्छन् होला 🤔😋😋

साेच्थे दारी पाल्नाले केटि पट्टिन्छन, एउटि केटिले अङ्कल भनेर मेराे याे भ्रम नि ताेड्दि😆😆😂😋 #थुइक्क_जिन्नकि

एस्तो पानी परेर चिसो भाको बेला फेन खोलेर, सिरक ओडेर सुत्नु को मज्जा तुम क्या जानो बेरोजगार हो😆😆😋


पैसाले त किताब किन्न पाईने हो ज्ञान पाउनको लागि त मेरो post पढ्न पर्छ 😋😋😋


कुरा काट्नेले जसरी नि कुरा काट्छन,चाहे तपाई रक्सी खाएर क्लबमा नाच्नुस् या पंन्चामृत खाएर भजनमा 😐️😐️


कुरा काट्नेले जसरी नि कुरा काट्छन,चाहे तपाई रक्सी खाएर क्लबमा नाच्नुस् या पंन्चामृत खाएर भजनमा 😐️😐️



यो पानी पनि चुपो लागेर हल्ला नगरी पर्नु नि😏😏 गड्याङ्ग गुडुङ्ग गरेर किन तर्साउनु 😐️😐️ 




                                                                                       



No comments

Powered by Blogger.