Header Ads

Ek Sarko Maya by JS Poudel Nepali Novel

Ek Sarko Maya is a novel written by JS poudel. JS Poudel is a new name to the world of novels, however, the language and style used in this is greatly influential. This novel is based on the fantasy love story of Raudha Atif (Maldivian Model).


ek+sarko+maya+JS+Poudel+shruti+shambeg+Ujyalo+online+nischal+prem+nepali+novel+literature

विल्कुलै नयाँ लेखक हुन् जिएस पौडेल उपन्यासको दुनियाँमा । तर यिनको लेखनीमा प्रयोग भएको भाषा र शैलीले मलाई खूब प्रभावित गरेको छ । लामो समयदेखि माल्दिभ्स बस्दै आएका जिएस पौडेलले राउधा आतीफ (मालिदभियन मोडेल) को सौन्दर्यमाथि गरेको फेन्टासीपूर्ण प्रेमकथामा आधारित यो उपन्यास लोकप्रिय मात्रै हैन, लामो समयसम्म नेपाली उपन्यासका पारखीहरुले पढिरहने उपन्यास हुनेमा म विश्वस्त छु ।

हरेक कथाभित्र दुइवटा कथाहरु हुन्छन। एउटा कथा, जो कागजको सेतो पृष्ठमाथी मसिको कालो रङ्मा बगिरहेको हुन्छ र अर्को कथा, जो मसिको पृष्ठमाथी कागजको सेतो रङ्मा तैरिरहेको हुन्छ। एउटा कथा जो, आवाज बनेर निस्कन्छ र अर्को कथा आवाजहरुको बीचमा निस्कने सास बनेर निस्कन्छ। जस्तो कि एउटा मान्छेले उसको सचेतन जिन्दगी पनि बाँचिरहेका हुन्छ र अवचेतन जिन्दकी पनि।
"एक सर्को माया" पनि एक तेस्तै परिवेसमा लेखिएको नितान्त नौलो प्रयोग हो। जसमा मानिसको दिमाग जुन ब्रमाण्डको जटिल भन्दा पनि जटिल सृजना हो। यसैको भित्री संसारमा रुमल्लिएको छ। कथामा पात्रहरु येसरी जेलिन्छन कि वास्तबिकता र भ्रम एक अर्कोलाई अंगालो मार्न पुग्दछन।


BOOK DETAILS
ISBN: 9789937918893
Publisher: Bulbul Publication
First Publish Year: 2075 BS/
2nd Edition: 2018 AD
Cover: Paper Back
Category: Fiction | Novels
Language: Nepali


Listen to Ek Sarko Maya by JS Poudel



Copyright Reserved with :
Shruti-Sambeg
Novel - Ek Sarko Maya
Writer - JS Poudle
Source : Ujyaalo Radio Network
Narrated by Achyut Ghimire Bulbul
http://ujyaaloonline.com/

Ek Sarko Maya in Youtube



Do you love reading nepali novels?? Find some popular nepali novels here at Nischal Prem's blog. Listen to SUMMER LOVE by Subin Bhattrai.

Please leave your comments in the comment section below.

No comments

Powered by Blogger.